KalaSansar, One of the Nepal's Entertainment Portal,Cheap,cheaper,cheapest Hosting Company

नेपाली सांगीतिक एल्बम

लेख,रचना तथा मनोरञ्जनका समाचार पठाउनु परेमा info@kalasansar.com मा सम्पर्क गर्नुहोला ।
  • अंग प्रदर्शनलाई सकारात्मक रुपमा लिनु पर्छ : नायिका उषा खरेल

    नेपाली साँगीतिक एल्बम “नविन स्वरहरु” मा समावेश भएको गायिका माण्डवी त्रीपाठीद्धारा स्वरबद्ध गीत “भरिएको छ भन्छौ, यो शिशित रित्तो छ” नामक गीतबाट कला क्षेत्रमा प्रवेश गरेकी अत्यन्तै मिलनसार, नम्रबोली र हँसीलो मुस्कान बोकेकी नायिका हुन् भेरी अञ्चल, सुर्खेत जिल्ला–५ की उषा खरेल ।
    लगभग पाँच बर्षअघि देखि कला क्षेत्रलाई अँगाल्न पुगेकी उषा यस क्षेत्रमा प्रवेश गराउने मुख्य व्यक्तिकोरुपमा म्यूजिक नेपालका ईन्जिनियर प्रदिप ज्यूलाई सम्झनुहुन्छ । नायिकाको रूपमा पहिलो पटक Fortune a Life  नामक नेपाली कथानक चलचित्रबाट चलचित्र क्षेत्रमा पाइला अघि सारेकी उषालाई दर्शकहरूले निकै रुचाएका छन् र उनले यसैक्षेत्रमा आफ्नो छवि बनाउँदै  नेपाली कथानक चलचित्र “काठमाडौं”, “मेरो राजेश दाई” र केहि चलचित्रहरुमा पनि नायिकाको भूमिकामा अभिनय गरिसकेकी छिन् । यहि महिना (०६९ जेष्ठमा) प्रदर्शनको तयारीमा रहेका चलचित्रहरु क्रमशः “धर्ति पुत्र”, “Neight Queen” र “The King” मा समेत उनले जोडदार अभिनय प्रस्तुत गरेकी छिन् । नेपाली दर्शकहरुको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएका यी चलचित्रहरु सम्पूर्ण दर्शकहरुलाई पूर्णरुपमा सन्तुष्टि दिनसक्ने   कुरामा उनी ढुक्क छिन् ।
    NTC मा नोकरी गर्ने क्रममा उनको रूप, रंग हेरेर साथीहरूले कलाकार बन्नकोेलागि हौस्याए पछि म्यूजिक नेपालका इन्जिनियर प्रदिप ज्यूको आग्रहमा कलाक्षेत्रमा होमिएकी हुन् ।
    एउटै गीतबाट चलचित्र क्षेत्रमा अगाडि बढेकी उषामा पुराना नायिकाहरुमा भन्दा पनि छुट्टै किसिमको कला प्रदर्शन गर्ने खुबी भएको देख्न सक्छौं । झन्डै एक

    Read More

गसिप

रुपा उपाध्याय आईन् अनि गईन् मात्र

ठूलै हल्लाकासाथ नेपाल आएकी मोडल रुपा उपाध्याय सोमबार खुसुक्क अमेरिका उडेकी छन् । नेपाली सिनेमामा कमब्याक हुने योजना लिएर सातवर्षपछि काठमाडौं आएकी उनी सोचेजस्तो सफलता हासिल नगरेपछि अमेरिका फर्किएकी हुन् ।

नेपाल बसाइमा दिनेश डिसीको टिभी रियालिटी सो “खोजिप्रतिभाको” मा देखापरेकी रुपा सिनेमाप्रति असन्तुष्ट रहेको बुझिएको छ ।

उनलाई ५०

Read More...


प्रेममा धोका खाएँ राजु परियार

सुन पानी छर्क मायालु, लमजुङ जाने दाइ, फूलमा भमरा, दमौलीमा गेट, पञ्चे बाजाले, दुराडाँडे दाइजस्ता दर्जनौं गीत गाएर चर्चामा आएका राजु परियार हजारौं श्रोताको ढुकढुकी बन्न सफल भएका छन्। लमजुङ जिल्लाको गाउँ-शहर गाविस- ९ चिसापानी गाउँमा जन्मिएका २६ वर्षीय राजु २०५६ सालदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील छन्।

?शुरुआतदेखि नै श्रोताको

Read More...


सुव्रतसँग अन्तर-कुन्तर कुरा

स्वादिलो हुने गरी पकाउन आउने कुरा ?
आलु काउली

जान्नै पर्ने तर नजानेको काम ?
गाडी ड्राइभिङ। भर्खरै गाडी किने, चलाउन सिकिरहेकी छु

मन नपर्ने दुईजना सेलिब्रेटी ?
सेलिना जेट्ली र शाहरुख खान

तीन कुरा जुन बिना बाँच्न सक्नुहुन्न ?
नाम, दाम र मम्मी

सबैभन्दा बेइज्जत भएको वा

Read More...


कला र साहित्य

कला क्षेत्रमा अझै संघर्ष गर्दै नेपाली कलालाई विश्वको कलाको दाँजोमा पु¥याउन चाहन्छु – कलाकार विष्णुभक्त फुँयाल

पिता कुलप्रसाद फुँयाल र माता महामाया देवी फुँयालको कोखबाट वि.सं. १९९४ भदौ २३ गते बागेश्वरी, थाकलमाठ, भक्तपुरमा जन्मनु भएका हुन् प्रगतीशील विचारधाराका कलाकार विष्णुभक्त फुयाँल ।
पिताको मृत्यु पश्चात पारीवारिक जीवनमा अत्यन्तै दुःख, कष्ट झेल्नु परेको उहाँको परिवार वि.सं. १९९९ सालमा भक्तपुर थाकलमाठबाट बसाइँ सरेर काठमाडौंको बौद्ध महाँकाल(हालको पानीट्याँकी)मा अरुको

Read More...


चालक पेशामा नै सन्तुष्ट छु : महिला चालक ईश्वरी भण्डारी ।

जीवनमा परिवर्तन ल्याउनकोलागि आफूमा भएको आत्मविश्वासलाई संघर्षमा उतार्न सक्नुपर्छ अनि मात्र परिवर्तनको अनुभव गर्न सकिन्छ भन्ने मान्यता बोकेकी नेपाली महिला चालक हुन् नुवाकोट, बिदुर–९, आँगुटारकी ईश्वरी भण्डारी ।
नुवाकोटको महेन्द्र मा.वि., थानसिङबाट ८ कक्षासम्मको शैक्षिक योग्यता हासिलगरेकी ईश्वरी लगभग ७÷८ बर्षको बैवाहिक जीवन पश्चात नेपाल टेलिभिजनबाट प्रसारित महिला चालकको बारेमा

Read More...


अंग प्रदर्शनलाई सकारात्मक रुपमा लिनु पर्छ : नायिका उषा खरेल

नेपाली साँगीतिक एल्बम “नविन स्वरहरु” मा समावेश भएको गायिका माण्डवी त्रीपाठीद्धारा स्वरबद्ध गीत “भरिएको छ भन्छौ, यो शिशित रित्तो छ” नामक गीतबाट कला क्षेत्रमा प्रवेश गरेकी अत्यन्तै मिलनसार, नम्रबोली र हँसीलो मुस्कान बोकेकी नायिका हुन् भेरी अञ्चल, सुर्खेत जिल्ला–५ की उषा खरेल ।
लगभग पाँच बर्षअघि देखि कला क्षेत्रलाई अँगाल्न

Read More...


मनोरञ्जन

काठमाडौँमा बलिउड धुम

शनिबार साँझ जावलाखेलको फुटबल मैदानमा आयोजित ”बलिउड धुम” नामक कार्यक्रममा बलिउडका गायक, गायिका र हास्य कलाकारले आफ्नो प्रस्तुति देखाएर नेपाली दर्शकलाई मनोरञ्जन गराएका छन्। काठमाडौँ को जाडो झेल्दै स्टेजमा देखा परेका हास्य कलाकार राजु श्रीबास्तवले हसाएरै नेपाली दर्शकलाई तताउन सफल भए। रावणबाट शुरु भएको उनको व्यङ्ग्य प्रहारले अमिताभ बच्चन, शशी

Read More...


राई गीत सम्मेलन

ओखलढुंगाका सुष्मा राई र जीवन राईलाई लागेको थिएन कि मातृभाषाको गीत गाउँदा भाषा नबुझ्नेले पनि नाच्छन् । जसै यो जोडीलेपूर्वेली भाका हाल्दै बाम्बुले राई गीत गाए, दर्शक नाच्न थाले । यो गीतमा जितेन राईको पूर्वेली भाकाको संगीत उत्तिकै जोसिलो लाग्थ्यो ।

उधौली साकेलाका अवसरमा किराँत राई सांस्कृतिक कलाकार संघले

Read More...


मेलिना र सञ्चिता नआएपछि ....

नायिका मेलिना मानन्धर र संचिता लुइँटेल नआइदिएपछि 'पर्खिराख है' का निर्देशक तथा लेखक बाबुराम ढकाल निक्कै असजिलोमा परेका छन् । त्यही फिल्मबाट पहिलोपटक डेब्यु गरेका दिल श्रेष्ठ पनि उस्तै आपत्मा छन् ।

शुक्रबारदेखि राजधानीबाहिरका हलहरूमा प्रदर्शन सुरु गरिएको 'पर्खिराख है' को बजार प्रबर्द्धनका लागि निर्देशक ढकाल, निर्माता श्रेष्ठसँगै

Read More...


बिज्ञान तथा प्रबिधी
Science & Technology

पहिलो उड्ने कारको सफल परिक्षण

विज्ञानमा नेपाली आविष्कार

ग्रह,उपग्रहमा जीवनको सम्भावना छ?

पृथ्वीजत्रै ग्रह फेला परे

इश्वरीय तत्व फेला

New Switch Improve Electronics

Kilobots Are Leaving the Nest

Men Think About Sex All Day Long

Original Thinkers Likely to Cheat

3-D Imaging Facilitates

सूचना प्रबिधी
Information Technology

मोबाइलफोन स्वास्थ्यकालागि कतिउचित ?

एक सेकेण्डमा एक खर्ब तस्वीर

अनियमिततामा संलग्नलाई कारबाही

चियाबारीमा वाइफाई इन्टरनेट

स्वास्थ्य र सौन्दर्य
Health & Beauty

मुहारको सरल श्रृङ्गार

डण्डिफोरबाट मुक्त हुने हो कि ?

प्रतिघाण्टा दुई नेपालीको मृत्यु

मोटोपन घटाउने हो ?

कपाललाई कसरी स्वस्थ राख्ने ?

©, All Rights Reserved. KalaSansar.com